• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: केटी को लागि....


बिर्खे- तैंले त्यो केटी को लागि मासु खान छोड्दिस?
सेरे- हो यार छोड्दे। बिर्खे- रक्सी पिउन
नी छोड्दिस? सेरे- अं छोड्दे।
बिर्खे- चुरोट, सुर्ती नी? सेरे- त्यो पनि छाडें यार।
बिर्खे- अनि त्यो केटी संग किन बिहे नगरेको? सेरे-
हैन यार, अब यती धेरै सुध्रीसके पछि त
त्यो भन्दा राम्री मिलीहाल्छ नी।